सीमामा प्रहरीको पहरा, बजारमा भारतीय फूलको कब्जा : कसरी भित्रिँदै छ प्रतिबन्धित फूल?
बुधबार १९ कात्िक २०८३ ०८:५९ AM
विराटनगर । तिहार नजिकिएसँगै मोरङका किसानले लाखौँ रुपैयाँ लगानी गरेर उत्पादन गरेका सयपत्री र मखमली फूल बजारमा बिक्री हुने तयारीमा छन् । तर, सरकारले आयातमा प्रतिबन्ध लगाएको भनिएका भारतीय फूल विराटनगरलगायतका बजारमा खुलेआम बिक्री भइरहँदा