काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकलाई डा. मनोज केसीलाई आईजीपीमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी केसीलाई आईजीपीमा नियुक्त गरेको हो।प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत प्रहरी संगठनमाथि पछिल्लो समय आलोचना बढेको थियो। सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो। कार्कीसँग यस अगाडि पनि केसी दाबेदार थिए।को हुन् केसी ?डा. के.सी. निडर नेतृत्व, उच्च व्यावसायिकता