पोको एक्स८ एस विश्व बजारमा सार्वजनिक, ५० मेगापिक्सेलको ट्रिपल-क्यामरा सेटअप र ६,३३० एमएएच ब्याट्री समावेश

  • बुधबार १९ कात्िक २०८३ ०८:४३ AM
शाओमीले विश्व बजारमा पोको एक्स८एस स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोनमा १२०हर्ज रिफ्रेस रेट भएको डिस्प्ले लगायत धेरै आकर्षक विशेषताहरू छन्। यसमा एमोलेड प्यानल प्रयोग गरिएको छ, जसको अधिकतम ब्राइटनेस The post पोको एक्स८ एस विश्व बजारमा सार्वजनिक, ५० मेगापिक्सेलको ट्रिपल-क्यामरा सेटअप र ६,३३० एमएएच ब्याट्री समावेश appeared first on Technology Khabar.