काठमाडौं : अमेरिकी मध्यावधि चुनावको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नराम्रो हार बेहोरेको छ । विपक्षी डेमोक्र्याटिक पार्टीले अमेरिकी कंग्रेसका दुवै सदन- प्रतिनिधि सभा र सिनेटमा स्पष्ट बहुमत हासिल गर्दै ऐतिहासिक जित दर्ता गरेसँगै अमेरिकी राजनीतिमा ठूलो हलचल मच्चाएको छ ।तल्लो सदन ‘हाउस अफ रिप्रिजन्टेटिभ्स’का सबै ४३५ र माथिल्लो सदन ‘सिनेट’का कूल १ सयमध्ये ३५ सिटका लागि निर्वाचन भएको हो। प्रारम्भिक नतिजाअनुसार विपक्षी डेमोक्र्याटिक पार्टीले २२५ सिटम