सरकारका प्रवक्ताले भने : दानबहादुरलाई कारबाही गरिएको होइन, जिम्मेवारी फेरिएको हो

  • बुधबार १९ कात्िक २०८३ ०८:५० AM
काठमाण्डु– सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णयलाई कारबाही नभई जिम्मेवारी फेरबदल मात्र भएको दाबी गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले कार्कीलाई कुनै कारबाही नगरिएको स्पष्ट पार्दै प्रधानमन्त्रीलाई सुरक्षा मामिलामा सल्लाह दिन नयाँ पद सिर्जना गरेर उनलाई जिम्मेवारी दिइएको बताएका हुन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै पोखरेलले वर्तमान परिस्थितिमा मुलुकको