काठमाण्डु- नेपालको उच्च राजनीतिक तहसमेत मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई निर्णायक मोडमा पुर्याउने प्रहरी अधिकृतका रूपमा परिचित छन् डा. मनोजकुमार केसी । उनै चर्चित अफिसर केसी बुधबारदेखि चनेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका छन्। राजनीतिक र प्रशासनिक तहका प्रभावशाली व्यक्तिहरूको नाम जोडिएको उक्त प्रकरणको अनुसन्धान अघि बढाउँदा पटक–पटक सरुवामा परेका केसी अन्ततः प्रहरी महानिरीक्षक (आईजीपी)