कालिगढ पलायनसँगै सङ्कटमा टक्सारको धातुकला, मौलिक पहिचान लोप हुँदै
बुधबार १९ कात्िक २०८३ ०८:०८ AM
भोजपुर / तत्कालीन राजा गीर्वाणयुद्ध शाहको पालामा वि.सं. १८७२ मा स्थापना भएको भोजपुरको ऐतिहासिक टक्सार बजारमा धातु व्यवसाय संकटमा पर्दै गएको छ । दक्ष कालिगढ