दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार, आइजीपीमा डा. मनोज केसी बढुवा

  • बुधबार १९ कात्िक २०८३ ०८:४९ AM
काठमाडौँ / नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा सल्लाहकारका रूपमा