बर्खास्त आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा

  • बुधबार १९ कात्िक २०८३ ०८:५८ AM
काठमाडौं । सरकारबाट बर्खास्तीमा परेका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । सरकारको निर्णयपछि कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत जाने