काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार बैठक केहीबेरमै सुरु हुनेछ । बैठकमा पार्टी सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन् । बैठकमा