‘गरिब देशबाट स्तरोन्नति’ हुने समय ३ वर्ष थपिँदा नेपाललाई के हुन्छ फाइदा ?

  • बुधबार १९ कात्िक २०८३ ०९:०६ AM
अवस्था ठिकठाक चलिरहेको हुन्थ्यो भने देशमा यतिबेला ‘गरिब देशबाट स्तरोन्नति हुने दिन’ अर्थात् नोभेम्बर २४ लाई भव्य उत्सवका रुपमा मनाउने तयारी गरिरहेको हुन्थ्यो । तर, २०८१ भदौमा भएको जेन् जी आन्दोलनको प्रभाव बाँकी नै रहेको भन्दै वर्तमान सरकारले स्तरोन्नतिको समय सार्न संयुक्त राष्ट्रसंघ समक्ष अनुरोध गर्नुपर्‍यो । साथै, भदौको भोटेकोशी बाढीले मुलुकको कुल गार्हस्थ उत्पादनको The post ‘गरिब देशबाट स्तरोन्नति’ हुने समय ३ वर्ष थपिँदा नेपाललाई के हुन्छ फाइदा ? appeared first on Businesspana.