मनोज केसी प्रहरी महानिरीक्षकमा नियुक्त

  • बुधबार १९ कात्िक २०८३ ०८:२३ AM
 काठमाडाैं । मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान महानिरीक्षक दानवहादुर कार्कीलाई हटाएर केसीलाई नियुक्ती गरिएको हो । कार्कीलाई प्रधानमन्त्री सुरक्षा सल्लहाकारको जिम्मेवारी दिईको बुझिएको छ ।