‘एलपी ग्यासमुक्त पालिका’ बनाउन वैकल्पिक ऊर्जा केन्द्रलाई मन्त्री श्रेष्ठको निर्देशन

  • बुधबार १९ कात्िक २०८३ ०९:०० AM
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३०औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीन दशकमा हासिल भएका उपलब्धिलाई अब आर्थिक समृद्धि र ऊर्जा सुरक्षामा… Continue reading ‘एलपी ग्यासमुक्त पालिका’ बनाउन वैकल्पिक ऊर्जा केन्द्रलाई मन्त्री श्रेष्ठको निर्देशन