मनोज केसी प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

  • बुधबार १९ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकलाई डा. मनोज केसीलाई आइजीपीमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी केसीलाई आईजीपीमा नियुक्त गरेको हो।