परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल–भारतबीचको घनिष्ठ सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा छलफल भएको हो । भेटका क्रममा मन्त्री खनालले दुई देशबीच रहिआएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका थिए । त्यस अवसरमा नेपाल र भारतबीचको