एसीसीएको कर प्रणाली विषयमा बीपीसीकी साहारा मघिया विश्वमै तेस्रो

  • बुधबार १९ कात्िक २०८३ ०७:४४ AM
द ब्रिटिश प्रोफेसनल कलेज (बीपीसी) की विद्यार्थी साहारा मघियाले एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड अकाउन्टेन्ट्स (एसीसीए) अन्तर्गत सेप्टेम्बर २०२६ मा सञ्चालित परीक्षाको कर प्रणाली (ट्याक्सेसन–टीएक्स) विषयमा विश्वभरबाट तेस्रो स्थान हासिल गरेकी छन् । द ब्रिटिश कलेज (टीबीसी) को भगिनी संस्था तथा एसीसीएको प्लाटिनम मान्यताप्राप्त शैक्षिक साझेदार बीपीसीकी विद्यार्थी मघियाले लगातार दुई परीक्षा सत्रमा विश्वका उत्कृष्ट १०