मन्त्रिपरिषद्को बैठक बस्दै

  • बुधबार १९ कात्िक २०८३ ०७:२८ AM
काठमाडाैं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । पछिल्लो समय बढ्दो घटनाक्रमलाई लिएर मन्त्रिपरिषद् बैठक आज बस्न लागेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्ने भएको हो