घाँस काट्ने क्रममा लडेर ६४ वर्षीय वृद्धको मृत्यु

  • बुधबार १९ कात्िक २०८३ ०६:५७ AM
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन्। प्रहरीका अनुसार बुधबार बिहान करिब ८ः १० बजे आफ्नै गोठघर नजिकै दक्षिणतर्फ रहेको बकाइनोको रुखमा चढेर घाँस काट्ने क्रममा थिङ अचानक लडेका थिए। रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सिमरा नगर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ८ः ४९ बजे उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट औराहाबाट प्रहरी हवल्दार निरञ्जनप्रसाद कुर्मीको कमान्डमा दुई सदस्यीय प्रहरी टोली घटनास्थल ... The post घाँस काट्ने क्रममा लडेर ६४ वर्षीय वृद्धको मृत्यु appeared first on Kalika Khabar.