कोप–३१ को तयारी : कार्बन बिक्रीका लागि  बजार सुनिश्चितता खोजिँदै

  • बुधबार १९ कात्िक २०८३ ०६:५६ AM
काठमाडौँ । नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी बनाउन कार्बन क्रेडिटको अन्तर्राष्ट्रिय बजार सुनिश्चितताको विषय पनि प्रखररुपमा उठाउने भएको छ । आगामी सोमबारदेखि टर्कीको अन्ताल्यामा हुने सम्मेलनका