अमेरिकी मध्यावधि निर्वाचन: चुनावी हारका लागि रिपब्लिकन पार्टीले ट्रम्पलाई जिम्मेवार ठहर्यायो

  • बुधबार १९ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : अमेरिकाको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले बेहोरेको हारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै जिम्मेवार ठहर्‍याउँदै पार्टीभित्रैबाट तीव्र आलोचना सुरु भएको छ।चुनावी नतिजा स्पष्ट हुँदै जाँदा रिपब्लिकन पार्टीलाई आफ्नो पराजयको गम्भीर आभास भएको छ। पार्टीका नेताहरूलाई सुरुदेखि नै प्रतिनिधिसभामा बहुमत गुमाउने आशंका भए पनि सिनेटको निर्वाचन भने आफ्नो पक्षमा आउने बलियो आशा थियो।तर, हारको दायरा फराकिलो बन्दै गएपछि धेरैजसो रिपब्लिकन नेताहरूले संसद्का दुवै सदनमा नियन्त्रण गुमाउनुको सम