काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। दुई दिने भ्रमणका लागि आज नेपाल आएका विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खनालबीच द्विपक्षीय हीतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप प्रगाढ बनाउने तथा सदियौँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने सम्बन्धी विविध विषयमा छलफल भएको छ। छलफलमा दुई देशका उच्चाअधिकारी सहभागी थिए। यता प्रधानमन्त्री ब