कोरिया टेलिकम (केटी) ले नोभेम्बर २ देखि लागु हुने गरी थ्रीजी ह्यान्डसेट तथा ‘एचडी भ्वाइस’ सपोर्ट नगर्ने एलटिई डिभाइसहरूसँग सम्बन्धित नयाँ सदस्यता, नम्बर स्थानान्तरण र डिभाइस परिवर्तन गर्ने कार्य बन्द The post कोरिया टेलिकमद्वारा नयाँ थ्रीजी सदस्यतामा रोक, एलटिई वा फाइभजी सेवामा जान प्रोत्साहित गर्दै appeared first on Technology Khabar.