काठमाडौं आएलगत्तै भारतीय विदेश सचिव मिश्रीले भेटे परराष्ट्रमन्त्री खनाल

  • बुधबार १९ कात्िक २०८३ ०६:४७ AM
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि नेपालमा भेटघाट सुरु गरेका छन् । दुई दिने भ्रमणका लागि बुधबार बिहान काठमाडौं आएका मिश्रीले नेपाल आइपुगेलगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको