विदेशमा रहेका नेपालीको सुरक्षा गर्नु राज्यको दायित्व हो : विद्या भण्डारी

  • बुधबार १९ कात्िक २०८३ ०७:०० AM
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई सरकारले समयमै सहयोग र उद्धार गर्नुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षण गर्नु राज्यको जिम्मेवारी भएको बताइन् । भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित