बारीभरि फुलेका सयपत्री देख्दा चिन्तित किसान, फूलखेती गर्न मासेका थिए मकै, मास र बोडी

  • बुधबार १९ कात्िक २०८३ ०६:४९ AM
दमौली / तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेको छ । बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ । तर, फूलको यही