एनआईसी एशिया बैंकले पायो हकप्रद निष्काशनको अनुमति

  • बुधबार १९ कात्िक २०८३ ०६:४५ AM
एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। बोर्डले कार्तिक १७ गते बैंकलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । बैंकले गत असार २४ गते अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। बोर्डबाट अनुमति पाएसंगै अब बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजारको ५० प्रतिशतले हुन आउने ७ अर्ब The post एनआईसी एशिया बैंकले पायो हकप्रद निष्काशनको अनुमति appeared first on Businesspana.