तिहारको भाइमसलाः कति छ मूल्य ?

  • बुधबार १९ कात्िक २०८३ ०७:०० AM
दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । दिदीबहिनीहरुले आफ्ना दाजुभाइलाई दिने भाइमसलाको कारोबार पनि बढ्न थालिसकेको छ । यसपाली बाढीका कारण उत्तरी नाकाबाट हुने आयात प्रभावित हुँदा बजारमा भाइमसलामा प्रयोग हुने वस्तुको मूल्य पनि बढेको छ । बुधबारको बजार मूल्य अनुसार पेस्ता प्रतिकिलो ३ हजार ७ सय रुपैयाँ छ । गत वर्षको तिहारमा पेस्ताको भाउ The post तिहारको भाइमसलाः कति छ मूल्य ? appeared first on Businesspana.