सुनको भाउ बढ्दा चाँदीको घट्यो, कति पुग्यो मूल्य?

  • बुधबार १९ कात्िक २०८३ ०६:१५ AM
 काठमाडाैं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ। मंगलबार प्रतितोला सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा ६ सय रूपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ७५ हजार… Continue reading सुनको भाउ बढ्दा चाँदीको घट्यो, कति पुग्यो मूल्य?