काठमाडौं । एनआइसी एसिया बैंकले चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार बैंकलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो। बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशतका दरले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको ७ करोड ४५ लाख… Continue reading एनआइसी एसिया बैंकलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबोनको अनुमति