आज सुनको मूल्य बढ्यो, तोलाको कति ?

  • बुधबार १९ कात्िक २०८३ ०५:१५ AM
इटहरी ।  स्थानीय बजारमा बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ। तर चाँदीको मूल्य २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको