काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावमा हार नजिक पुगेपछि नतिजा स्वीकार गर्न तयार रहेको बताएका छन्। ट्रम्पको रिपब्लिकन पार्टीको बलियो गढ मानिएका केही चुनावी क्षेत्रमा डेमोक्रेटिक उम्मेदवारहरूको जितसँगै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्, जसले अमेरिकी राजनीतिमा नयाँ मोड ल्याएको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'न्युयोर्क टाइम्स'सँग कुराकानी गर्दै मध्यावधि चुनावको नतिजालाई पूर्ण रूपमा स्वीकार गर्न तयार रहेको बताएका छन्।अन्तर्वार्ताका क्रममा ट्रम्पले विपक्षी दल