दीपक भट्ट्को बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो, के आउला आदेश ?

  • बुधबार १९ कात्िक २०८३ १२:०० PM
काठमाडौं : सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट्ले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि  सुनुवाइ सकिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ सकिएको हो। रिटमाथि सुनुवाइ सकिएकाले भट्टलाई थुनामा पठाउने कि धरौटीमा छाड्ने विषयमा अदालतले आदेश दिनेछ।भट्टका तर्फबाट उनका बुबा चतुर्भुज भट्टले असोज ७ गते आफ्ना छोराको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए।धितोपत्र कारोबार प्रकरणमा