मलेसिया रोजगारी सधैंका लागि बन्द भएको हो ?

  • बुधबार १९ कात्िक २०८३ १२:०० PM
काठमाडौं : केही दिनदेखि मलेसिया रोजगारी पूर्ण रूपमा बन्द भएको खबर बाहिरिएका छन्। नेपाली अदक्ष श्रमिकका लागि प्रमुख गन्तव्य मुलुक मानिँदै आएको मलेसियाको रोजगारी बन्द भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न दाबी गरिएका छन्।तर, यसको आधिकारिक पुष्टि न त नेपाल सरकारले गरेको छ, न त मलेसिया सरकारले नै कुनै सूचना जारी गरेको छ। आधिकारिक रूपमा मलेसिया रोजगारी सधैंका लागि बन्द भएको अवस्था होइन। भिसा लागिसकेका कामदारहरू दैनिक रूपमा मलेसिया उडिरहेकै छन्।मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली