धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । आज बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ को काँडाचौरतर्फ जाँदै गरेको सुपप्र ०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का २७ वर्षीया पविता धामी