काठमाडौं । दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन् । मिस्री आज बिहान नेपाल आइपुगेका हुन् । प्रधानमन्त्री बालेन शाहको मङ्सिर पहिलो सातादेखि हुने भनिएको भारत भ्रमणको तयारीका लागि उनी नेपाल आएका हुन् । उनले आज