सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले पाए बचत रकम फिर्ता

  • बुधबार १९ कात्िक २०८३ ०६:०० AM
काठमाडौं । सात समस्याग्रस्त सहकारीका १२२ बचतकर्ताले बचत रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार २३ जना बचतकर्ताले पूर्ण र ९९ जनाले आंशिक बचत रकम फिर्ता पाएका हुन् । नेपाल सहकारी वित्तीय सहकारी, आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी र शिवशिखर सहकारीका २३ जनाले पूरा बचत रकम फिर्ता पाएका छन् । त्यस्तै, कान्तिपुर