बीमा क्षेत्रमा NFRS 17 लागू गर्ने समय १ वर्ष थप गर्ने प्राधिकरणको निर्णय, बोर्डलाई पठायो पत्र

  • बुधबार १९ कात्िक २०८३ ०५:२० AM
नेपाल बीमा प्राधिकरणले अन्तत: बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने समय धकल्ने भएको छ।  प्राधिकरणको कार्तिक १५ गते बसेको सञ्चालक समितिको बैठकले बीमा क्षेत्रमा एनएफआरएस १७ लागू गर्ने समय एक आर्थिक वर्षको लागि थप गर्ने निर्णय गरेको हो। प्राधिकरणले जीवन बीमक तथा लघु जीवनबीमकको लागि NFRS 17 Insurance Contracts  पूर्ण रुपमा लागु गर्ने समयसीमा एक The post बीमा क्षेत्रमा NFRS 17 लागू गर्ने समय १ वर्ष थप गर्ने प्राधिकरणको निर्णय, बोर्डलाई पठायो पत्र appeared first on Businesspana.