आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालको पहल, मान्यता पाए के हुन्छ फाइदा?
बुधबार १९ कात्िक २०८३ ०४:३९ AM
काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई छुट्टाछुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल अघि बढाएको छ । हाल विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाललाई मान्यता दिइँदै आएकोमा नेपालको