राराको चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका १२ पर्यटकको सेनाद्वारा राति १० बजे उद्धार

  • बुधबार १९ कात्िक २०८३ ०४:४३ AM
मुगु । प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित घना चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज