काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको प्रदर्शन बलियो देखिएको छ । विभिन्न राज्यका सिनेट र गभर्नर पदका चुनावी नतिजा तथा प्रक्षेपणले डेमोक्रेटिक पार्टीको सम्भावना बढाएको देखाएका छन् । सीबीएस न्युजका अनुसार टेक्सासको सिनेट सिटमा डेमोक्रेटिक उम्मेदवार जेम्स ट्याबारिकोले जित्ने प्रक्षेपण गरिएको छ । यसअघि डेमोक्रेटिक पार्टीको पक्षमा झुकाव रहेको मानिएको यो प्रतिस्पर्धालाई अहिले जित्ने