आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३६ हजार २ सय ८० रुपैयाँ तोकिएको छ । The post सुनको भाउ बढ्दा सस्तियो चाँदी appeared first on Businesspana.