बाढी पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध

  • बुधबार १९ कात्िक २०८३ ०३:४३ AM
काठमाडौं : विभिन्न विपद्का घटनाहरूका कारण देशका केही स्थानहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीको आज बिहान ७ बजेसम्म अनुसार गण्डकी र कर्णाली प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोका कारण यातायात अवरुद्ध बनेको हो । गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लामा बाढीका कारण सोतीदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । आरुघाट गाउँपालिका वडा नं. २ र ३ स्थित उक्त स्थानमा बाढीका कारण बाटो बन्द भएको प्रहरीले जनाएको छ । कालिगण्डकी गाउँपालिका वडा नं. २ रोक्सेस्थित कालिगण्डकी करिडोर सडक खण्ड पहिराका कारण बाटो बन्द भए पनि हाल ... The post बाढी पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध appeared first on Kalika Khabar.