शिक्षा र चेतनासँगै बदलिँदै मरिक समुदाय, बालविवाहको परम्परामा परिवर्तन
बुधबार १९ कात्िक २०८३ ०२:३१ AM
इनरुवा : कुनै समय बाल्यकालमै विवाह गरिदिने परम्परा रहेको सुनसरीको मरिक समुदायमा पछिल्लो समय उल्लेख्य परिवर्तन देखिन थालेको छ। शिक्षा र जनचेतनाको विस्तारसँगै समुदायका मानिस बालविवाहजस्ता सामाजिक कुरीतिविरुद्ध सचेत बन्दै गएका छन्। अहिले मरिक समुदायमा