महिलाको हत्यामा संलग्न चार जना पक्राउ

  • बुधबार १९ कात्िक २०८३ ०२:११ AM
भैरहवा : रुपन्देहीमा एक महिलाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । कोटहीमाई गाउँपालिका–५ स्थित छोटकी मझगाँवाकी ४१ वर्षीय जुबेदा भन्ने जोबेदा खातुन धोबीको हत्यामा संलग्न रहेको अभियोगमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा