रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् । घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका–७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् । घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत