मोरङको उर्लाबारीमा मोबाइल पसलभित्र तासको खाल, सञ्चालकसहित १० जना पक्राउ,को को पक्राउ परे ?
बुधबार १९ कात्िक २०८३ ०१:५९ AM
विराटनगर : मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन पसलबाट उनीहरू मंगलबार राति पक्राउ परेका हुन् । डिक खड्कीको घरमा रहेको