यी दुई प्रदेशमा आज हल्का वर्षाको सम्भावना

  • बुधबार १९ कात्िक २०८३ ०१:३३ AM
काठमाण्डु – हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ र यसकै प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र