इनम प्रकरणमा कांग्रेसको आरोप : ‘बालेनराजमा प्रश्न प्रतिपक्षलाई मात्रै गरिन्छ ?’

  • बुधबार १९ कात्िक २०८३ ०१:३५ AM
काठमाण्डु- नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणलाई लिएर सरकार र प्रधानमन्त्री बालेन्द्र शाहमाथि प्रश्न उठाएकी छन्। उनले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग भइरहेको विषय सार्वजनिक भएको दाबी गर्दै देशमा सुशासनभन्दा ‘छाडातन्त्र’ हावी हुन थालेको टिप्पणी गरेकी छन्। संग्रौलाले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको भए पनि आम नागरिकले सरकारको जवाफदेहिता र