युक्रेनको विद्यालय भवनमा रुसले गर्‍यो भीषण आक्रमण, ३३ जनाको मृत्यु

  • बुधबार १९ कात्िक २०८३ ०१:५८ AM
काठमाण्डु – रुसले युक्रेनको दक्षिणपूर्वी जापोरिजिया क्षेत्रमा रहेको एउटा विद्यालय भवनमा आक्रमण गरेको छ । रुसले विद्यालय भवनमाथि कम्तीमा नौवटा शक्तिशाली बम खसाल्दा ३३ जनाको मृत्यु भएको छ । आक्रमणमा परी अन्य ५० जना बेपत्ता भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई रुस–युक्रेन युद्धकै सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएका छन् । स्थानीय प्रशासनका