पोखराको फेवातालमा डुङ्गा चढ्दै हुनुहुन्छ? सुरक्षाका लागि कास्की प्रशासनले ल्यायो यस्तो निर्देशन

  • बुधबार १९ कात्िक २०८३ १२:५१ AM
पोखरा : फेवातालसहित पोखराका विभिन्न तालमा सञ्चालन हुने जलपर्यटनसम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले १५ बुँदे निर्देशन जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी सूचनामा डुङ्गा, कायाकिङ